अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
समाचार सारांश
- ३ जेठ, काठमाडौं ।
- भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
३ जेठ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् ।
सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘म त्यो दिन कहिल्यै भुल्ने छैन, जब पहिलो पटक मैले देशका लागि खेल्ने मौका पाएको थिएँ ।’
उनले १२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका थिए । पहिलो खेलमै उनले गोल समेत गरेका थिए ।
अन्तर्राष्ट्रिय फुटबलमा क्रिष्टियानो रोनाल्डो (२०५ खेलमा १२८ गोल) र लिओनल मेस्सी (१८० खेलमा १०६ गोल) पछि धेरै गोल सुनिलले गरेका छन् ।
उनले १५० खेलमा ९४ गोल गरेका छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
शिक्षामा महिलाको सहभागिताका चुनौती
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
को हुन् येशु ?
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
मान्छे किन दु:खी हुन्छ ?
No Image
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड
No Image
मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु



