गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
समाचार सारांश
- १५ चैत, काठमाडौं ।
- आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु गरेका छन् ।
१५ चैत, काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु गरेका छन् ।
समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डप र राजावादीहरुले नवराज सुवेदी नेतृत्वको समितिमार्फत तीनकुनेमा प्रदर्शन सुरु गरेका छन् ।
प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो ।
समाजवादी मोर्चाको प्रदर्शन स्थल भृकुटीमण्डप आसपास क्षेत्रका सडकमा सवारी निषेध गरिएको छ । मोर्चाको रुट परेको कुपन्डोल–थापाथली-त्रिपुरेश्वर, सुन्धारा, शहीद गेट क्षेत्रमा अहिले सवारी पूर्णरुपमा बन्द छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
नँया बर्षसँगै नँया अभिषेक
इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त
बढ्दो खर्चले राम्रा गीत बाहिर आउन सकेका छैनन्
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
आकाश ओढेको डोल्पो
पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
No Image
सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै
जाडो मौसममा यसरी गर्नुहोस् छालाको समस्याको समाधान
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
को हुन् येशु ?
No Image
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते


