बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
समाचार सारांश
- बैतडी, माघ १२ ।
- बैतडीको सिगास गाउँपालिका–१ माडौँलामा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
बैतडी, माघ १२ । बैतडीको सिगास गाउँपालिका–१ माडौँलामा आज बिहान भएको जिप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिगास गाउँपालिका–१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सिगास–१ इराना घर भएकी ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।
उनीहररूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
बढ्दो खर्चले राम्रा गीत बाहिर आउन सकेका छैनन्
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
डलरको भाउ घट्यो
को हुन् सुशीला कार्की ?
इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो
शुभकामना
No Image
दयाहाङ राइकाे चलचित्र
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
No Image
यो हो संसारकै वृद्ध गुरिल्ला
No Image
मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न



