single page top banner

भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो)

Dunami_nadmin Dunami_nadmin
आइतबार, भाद्र 19, 2081
Social buttons loaded
समाचार सारांश
  • काठमाडौं ।
  • पछिल्लो समय ‘भेगन’ अर्थात् माछा, मासु, दूध, दही, घिउ, बटर, चीज कुनै पनि जीव-जनावरको शरीरबाट निस्केका खानेकुरा नखाने मानिसको संख्या पनि बढिरहेको छ ।

काठमाडौं । पछिल्लो समय ‘भेगन’ अर्थात् माछा, मासु, दूध, दही, घिउ, बटर, चीज कुनै पनि जीव-जनावरको शरीरबाट निस्केका खानेकुरा नखाने मानिसको संख्या पनि बढिरहेको छ । यस्तो स्थितिमा भेगन रेस्टुरेन्टको खोजी निकै हुने गरेको छ । तर उनीहरूलाई नै लक्षित गरेर सहरमा धेरै कम रेस्टुरेन्ट सञ्चालनमा छन् ।

भेगनहरुलाई नै लक्षित गरेर ललितपुरको झम्सिखेलमा खुलेको भेगन हाउस क्याफे एण्ड रेस्टुरेन्ट भेज तथा भेगनहरुका लागि राम्रो विकल्प हुनसक्छ ।

भेगन हाउसका सञ्चालक कल्याण सिलवाल सानै उमेरदेखि जनावरप्रेमी थिए । कोरोनाको समयमा उनले धेरै भोका जनावरलाई खाना खुवाए, धेरै बिरामी जनावरलाई औषधि उपचार पनि गरे, जसले गर्दा जनावरप्रतिको माया बढ्दै गयो, जसले गर्दा उनी आफू भेगन भए ।

भेगन भइसकेपछि घरमा त खानका लागि समस्या भएन । घरमा दैनिक खाने भनेको दाल भात तरकारी नै हो । ‘दही, दूध, मासु त कहिलेकाहीं मात्र खाइन्छ त्यसैले त्यसलाई छाड्न खासै समस्या भएन,’ सिलवाल भन्छन् । तर उनको परिवार माछा-मासु नखाएपनि दूध-दही त खानुपर्छ, नत्र कमजोर भइन्छ भनिरहन्थे । साथै कामका लागि बाहिर निस्कँदा के खाने भन्ने तनाव भयो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठबारे पुस्तक सार्वजनिक
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो
प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
single post sidebar 2
single post sidebar 1 banner