नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
समाचार सारांश
- काठमाडौं ।
- नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार (भोली) मात्रै पदभार ग्रहण गर्ने भएकी छन् ।
काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार (भोली) मात्रै पदभार ग्रहण गर्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभारग्रहण हुन नसकेको हो ।
शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्याएकाे कारण सरकारी निवास नगएर आफ्नै निजी निवासमा बसिरहेकी हुन् ।

सम्भव त सरकारी निवासको व्यवस्थापन नहुदाँसम्म उनी आफ्नै निजी निवासमा बस्ने प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
अनौठो जीवगाथा
माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु, दुई जना घाइते
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
दयाहाङ राइकाे चलचित्र
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
No Image
केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठबारे पुस्तक सार्वजनिक
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही
को हुन् सुशीला कार्की ?
No Image
आज क्रिसमस डे हर्षोल्लासका साथ मनाइँदै
No Image
इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )



