विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
समाचार सारांश
- काठमाडौं ।
- काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि उच्च रहँदै आएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि उच्च रहँदै आएको छ ।
हाल उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १९३ मा पुगेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले ‘अस्वस्थकर’ श्रेणीमा पर्छ ।
वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एअरका अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ, जहाँ चीनको वुहान दोस्रो स्थानमा रहेको छ ।
एक्यूआई सूचकांक ० देखि ५० सम्म राम्रो मानिन्छ भने ३०१ माथिको सूचक खतरनाक मानिन्छ । १५१ देखि २०० को दायरा ‘अस्वस्थ’ र २०१ देखि ३०० सम्मको दायरा ‘निकै अस्वस्थ’ श्रेणीमा पर्छ ।
हालको १९३ अंकले काठमाडौंका बासिन्दा विशेष गरी वृद्ध, बालबालिका र श्वासप्रश्वासका समस्या भएका व्यक्तिका लागि जोखिमपूर्ण वातावरणमा बस्न बाध्य छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
जाडो मौसममा यसरी गर्नुहोस् छालाको समस्याको समाधान
शिक्षामा महिलाको सहभागिताका चुनौती
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
डलरको भाउ घट्यो
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध
No Image
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
No Image
इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त
No Image
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
No Image
अनौठो जीवगाथा
No Image
लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान



