इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त
समाचार सारांश
- ६ जेठ, काठमाडौं ।
- इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।
६ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।
इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठबारे पुस्तक सार्वजनिक
भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो)
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु, दुई जना घाइते
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
बन्दैछ मेलम्ची
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
को हुन् सुशीला कार्की ?
No Image
भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो)
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ
पुर्नउत्थान महोत्सवमा रमाउदै हिलसङ चर्चका बालकालिकाहरु
को हुन् येशु ?
No Image
माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु, दुई जना घाइते
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा यातायात निषेध



