पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
समाचार सारांश
- पोखरा।
- सशस्त्र प्रहरीको टोलीले पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका व्याक्त्तिहरुलाई आज सकुशल उद्धार गरेको छ ।
पोखरा। सशस्त्र प्रहरीको टोलीले पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका व्याक्त्तिहरुलाई आज सकुशल उद्धार गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनालाई सशस्त्र प्रहरी बल नं २४ गणको विपद् व्यवस्थापन टोलीले मोटरबोट र गोतखोरको मद्दतले उद्धार गरेको हो।
अवतरणका क्रममा अनियन्त्रित भई खसेका पाइलट मिलन शाह र अकलेस यादवलाई सुरक्षित उद्धार गरिएको छ।
यस्तै, हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नं २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।
।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो)
बढ्दो खर्चले राम्रा गीत बाहिर आउन सकेका छैनन्
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
No Image
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
No Image
पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
No Image
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
डुनामिस स्कुल अफ मिनिष्ट्रि नेपालको १५ औ बार्षिकोत्सव सम्पन्न
No Image
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा


