single page top banner

सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै

Dunami_nadmin Dunami_nadmin
सोमबार, भाद्र 20, 2081
Social buttons loaded
समाचार सारांश
  • २६ वैशाख, पोखरा ।
  • गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यकार भूपिन खड्का, सरस्वती प्रतीक्षा सहित ७ जना जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

२६ वैशाख, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यकार भूपिन खड्का, सरस्वती प्रतीक्षा सहित ७ जना जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरूलाई सम्मान अर्पण गर्न लागेको हो ।

यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका स्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका स्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका स्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ  छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलरको भाउ घट्यो
डलरको भाउ घट्यो
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
यो हो संसारकै वृद्ध गुरिल्ला
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
single post sidebar 1 banner