हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या

डुनामिस न्युज,काठमाडौं । ‘लिभ इन रिलेसनसिप’मा बसेकी महिलाको हत्या गरेको आरोपमा बागलुङ भर भई भारतको तेलंगाना राज्य स्थित हैदराबादमा बस्दै आएका विजय तोप्पा पक्राउमा परेका छन् । आफूसँगै बस्ने ३३ बर्षीय तारा बोहरालाई हत्या गरेर शव झोलामा राखी फ्याँकेको आरोपमा ३० बर्षीय तोप्पालाई भारतीय प्रहरीले पक्राउ गरेको हो । इन्डिया टुडे अखबारमा प्रकाशित समाचार अनुसार […]
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर

डुनामिस न्युज, काठमाडौ । नेपाल दूरसञ्चारको बिलिङ प्रणाली खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । नेपाल दूरसञ्चार र चिनियाँ कम्पनी एशियाइन्फो युङहाङ सफ्टवेयरबिच २०६८ मङ्सिर ६ मा भएको सम्झौता अन्तर्गत एकीकृत वास्तविक समय बिलिङ र ग्राहक सहायता प्रणाली खरिदमा अनियमितता भएको ठहर […]