विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
समाचार सारांश
- काठमाडौं ।
- काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि उच्च रहँदै आएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि उच्च रहँदै आएको छ ।
हाल उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १९३ मा पुगेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले ‘अस्वस्थकर’ श्रेणीमा पर्छ ।
वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एअरका अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ, जहाँ चीनको वुहान दोस्रो स्थानमा रहेको छ ।
एक्यूआई सूचकांक ० देखि ५० सम्म राम्रो मानिन्छ भने ३०१ माथिको सूचक खतरनाक मानिन्छ । १५१ देखि २०० को दायरा ‘अस्वस्थ’ र २०१ देखि ३०० सम्मको दायरा ‘निकै अस्वस्थ’ श्रेणीमा पर्छ ।
हालको १९३ अंकले काठमाडौंका बासिन्दा विशेष गरी वृद्ध, बालबालिका र श्वासप्रश्वासका समस्या भएका व्यक्तिका लागि जोखिमपूर्ण वातावरणमा बस्न बाध्य छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
को हुन् येशु ?
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या
No Image
इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
No Image
यो हो संसारकै वृद्ध गुरिल्ला
No Image
बढ्दो खर्चले राम्रा गीत बाहिर आउन सकेका छैनन्
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
डलरको भाउ घट्यो
को हुन् येशु ?



