पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
समाचार सारांश
- १४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो ।
- धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो ।
१४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो ।
आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान जानसक्छ ? चिप्स खाएर मरेको सो किशोरको पोष्टमार्टमले उक्त किशोर जन्मजात हृदयरोगबाट ग्रसित रहेको र अत्यधिक खुर्सानी मिसाएको चिप्स खाँदा समस्या बल्झिएर उसको मृत्यु भएको प्रमाणित भयो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
पत्रकार खरेलद्वारा सञ्चारमन्त्रीको पदभार ग्रहण
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
अमेरिका पुगेर आईटीमा लाग्न खोज्दैथें, संगीतमै मोडिएँ
दयाहाङ राइकाे चलचित्र
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड
अनौठो जीवगाथा
सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)
पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो
निर्माण सेवा संघको रक्तदान : ३५ युनिट रगत संकलन
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
No Image
मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड
No Image
पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न



