मलाई ‘लछमनियाको गौना’को लेखक बनाइदिएर ब्रान्डेड गरिदिए
- (नेपाली साहित्यमा कथाकारको रूपमा प्रतिष्ठित व्यक्तित्व हुन्, सनत रेग्मी।
- २००४ साल असोज ६ गते पश्चिम नेपालको गगनगञ्जमा जन्मिएका रेग्मीले आजीवन नेपालगञ्जलाई नै कर्मभूमि बनाए, छोटो अवधिका लागि काठमाडौंमा अस्थायी बसोबास गरे पनि।
(नेपाली साहित्यमा कथाकारको रूपमा प्रतिष्ठित व्यक्तित्व हुन्, सनत रेग्मी। २००४ साल असोज ६ गते पश्चिम नेपालको गगनगञ्जमा जन्मिएका रेग्मीले आजीवन नेपालगञ्जलाई नै कर्मभूमि बनाए, छोटो अवधिका लागि काठमाडौंमा अस्थायी बसोबास गरे पनि। त्यो बसोबास गर्न उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई पल्ट प्राज्ञ परिषद्मा नियुक्तिले जरूरी बनाएको थियो। २०१७ सालमा कथा प्रकाशनबाट लेखन यात्रा थालेका उनले कथालाई नै मूल विधाका रूपमा अंगीकार गरे। रेग्मीका “मातृत्वको चीत्कार” (२०२४), “बन्द कोठाको शहर” (२०३५), “लछमनियाको गौना” (२०५१), “समय-सत्य” (२०५४), “सनत रेग्मीका प्रतिनिधि कथाहरू” (२०६०) कथा सङ्ग्रहहरू प्रकाशित छन्। उनीसँगको अन्तर्वार्ताको पुस्तक “सनत रेग्मीः सृजन सन्दर्भ” (२०६६) पनि प्रकाशित छ। रेग्मीले क्षेत्रीय तथा राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका छन्। साथै अभिनन्दित भएका छन्। साहित्य सिर्जना र नेपाली कांग्रेस पार्टीबाट राजनीतिक कर्म दुवैमा समानान्तर सक्रिय उनी हाल नेपालगञ्ज शहरको कथा पूरा गर्ने तयारीमा छन्। यो अन्तर्वार्ता १८ चैत २०८० देखि २६ चैतसम्म सामाजिक सञ्जाल मार्फत शब्द र आवाजमा संवाद गरी तयार गरिएको हो। -अन्तर्वार्ताकार)
वि.सं. २०१७ मा प्रकाशित पहिलो कथा “समाजकी छोरी” लेखाउने कारकतत्व के थियो, त्यो समय र परिवेशलाई आज कसरी सम्झना गर्नुहुन्छ ?
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
पोखरा प्याराग्लाइडिङ दुर्घटनामा परेकाहरु यसरी बाँचे
जाडो मौसममा यसरी गर्नुहोस् छालाको समस्याको समाधान
को हुन् येशु ?


