single page top banner

को हुन् येशु ?

Dunami_nadmin Dunami_nadmin
शनिबार, भाद्र 31, 2082
Social buttons loaded
समाचार सारांश
  • रामबहादुर बुढा, अछाम ।
  • हामी सबले केही न कही पाप गर्ने गर्छौ ।

रामबहादुर बुढा, अछाम ।

हामी सबले केही न कही पाप गर्ने गर्छौ ।
तर क्षमा पाएनौ भने नरक गएर मर्छौ ।।

बाइबल भन्छ सबै मानिसले पाप गरे ।
पापको क्षमा नपाएमा नरक जान्छन् भरे ।।

स्वर्ग जान धर्मकर्म अब छैन खाँचो ।
मुक्ति उद्धार पाउनलाई येशुमा छ साँचो ।।

येशु आउनु भो संसारमा मानिस बनेर ।
सब जनाले मुक्ति उद्धार पाउन भनेर ।।

विश्वास गरौ सबैले सुसमाचार सुनेर ।
येशु नै बाटो, सत्य, जीवन हुन भनेर ।।

येशुले दिन्छन् पृथ्वीमै शान्ति र सुख ।
विश्वास गरी पुकार्यौ भने टारिदिन्छन् दुख ।।

संसारलाई स्वर्ग लाने बाटो हुन येशु ।
अनुग्रहबाट मुक्ति दिने जीवन हुन् येशु ।।

जस्तो शैतान पनि भाग्छन् उनकै नाँउमा ।
धैर्य गरी पर्खियौ भने पुग्छौ स्वर्गीय गाँउमा ।।

दुख पर्दा सहारा हुन् तिर्खा लाग्दा पानी ।
नरकबाट छुटाउने येशु आँखाको नानी ।।

पापीहरुलाई मुक्ति दिन येशु आउनुभो ।
धन्य प्रभ आफ्नो ज्यानको बाझी लाउनु भो ।।

येशुलाई मात्र क्षमा दिने हुन्छ अधिकार ।
त्यसैकारण छिट्टै पापको पश्चाताप गर ।।
त्यसैकारण छिट्टै पापको पश्चाताप गर ।।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
नेपाल दुरसञ्चारमा व्यापक भ्रष्टाचार, १८ जना विरुद्ध मुद्दा दायर
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड
तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड
बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
single post sidebar 2
single post sidebar 1 banner