single page top banner

सामान्य लयमा फर्कँदै उपत्यका,सडकमा सवारीको चाप बढ्याे (फाेटाेफिचर)

Dunami_nadmin Dunami_nadmin
शनिबार, पौष 13, 2082
Social buttons loaded
समाचार सारांश
  • नयाँ पुस्ताको प्रदर्शनले अस्तव्यस्त बनेको काठमाडौं उपत्यका विस्तारै लयमा फर्किँदैछ ।
  • शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुसिला कार्कीलाई नियुक्त गरेसँगै जनजीवन लयमा फर्किन लागेको हो ।

नयाँ पुस्ताको प्रदर्शनले अस्तव्यस्त बनेको काठमाडौं उपत्यका विस्तारै लयमा फर्किँदैछ । शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुसिला कार्कीलाई नियुक्त गरेसँगै जनजीवन लयमा फर्किन लागेको हो । उपत्यकामा लागेको निशेष र कमर्फ्यु हटेसँगै सडकमा सवारीको चाप बढेको छ । नयाँ पत्रिकाको क्यामेराले जे देख्यो :

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
single post sidebar 2
single post sidebar 1 banner