single page top banner

अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )

Dunami_nadmin Dunami_nadmin
शुक्रबार, माघ 31, 2082
Social buttons loaded
समाचार सारांश
  • डुनामिस न्युज, काठमाण्डौ ।
  • नेपाल मिसिनरी सोसाइटीको सहकार्यमा सिनाई मिनिष्ट्रिद्धारा बागमति प्रदेशको ललितपुरमा आयोजित ‘गो कन्फ्रेन्स’ राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्रीष्टियन साप्रदायिक एकताका साथ सम्पन्न भएको छ ।


डुनामिस न्युज, काठमाण्डौ । नेपाल मिसिनरी सोसाइटीको सहकार्यमा सिनाई मिनिष्ट्रिद्धारा बागमति प्रदेशको ललितपुरमा आयोजित ‘गो कन्फ्रेन्स’ राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्रीष्टियन साप्रदायिक एकताका साथ सम्पन्न भएको छ ।
ललितपुरमा अवस्थित क्रसवये चर्चमा कार्तिक ११ गतेदेखि १३ गतेसम्म संचालिन सम्मेलनमा नेपाल, भारत, अमेरिका, अफ्रिका, सिंगापुर, भुटान तथा जर्मन लगायतका देशहरुबाट मिसिनरीहरुको सहभागिता रहेको यस कन्फ्रेन्समा मिसिनरीद्वारा परमेश्वरले गर्नुभएको महान कार्यहरुको उल्लेख गरियो ।
सम्मेलनमा ग्लोबल मिसन नेपालका डा. नारायण शर्मा, क्वाइनोनिया चर्च पाटनका सांस्थापक पास्टर डा. मंगलमान महर्जन, लाइटहाउच चर्चका पास्टर वाबान लन्चारी, साउल हार्भेस्ट मिसनका चार्ली इलिट, क्राइष्ट चर्च इन्टरनेश्नल, हाउस अफ सोलुसन्स सेरमोनीका एडमन्ड साक्की ब्राउन्ड, सिंगापुरकी मिसिनरी काला निरंजन, क्राइष्ट चर्च मोकोहुङका पास्टर कोक हाउ लिम, नेपाल मिसन सोसाइटीका पास्टर सुनिल, नेपाल ख्रीष्टियन सोसाइटीका अध्यक्ष राजेन्द्र मल्ल, पत्रकार निरोज तोलाङ्गे लगायत अन्यले विश्वका मिसिनरीहरुको प्रभावले नै परमेश्वरको राज्य विस्तार भएको भन्दै हरेक मिसिनरीको सशक्तिकरण हुनुपर्नेमा जोड दिए ।
सम्मेलनमा मिसिनरीको कुनै सम्प्रदाय नहुने भन्दै उनीहरुले साम्प्रदायिक विभिधताको बहानामा ख्रीष्टीयनहरुले सेवाकाइको एकता र सहकार्यलाई बाधा पुर्याउन नहुनेमा जोड दिए ।
उनीहरुले यही सम्मेलनबाट परमेश्वरले नेपालमा जागृति सुरु गर्नु भएको भन्दै नेपाली विश्वासीहरु हालको अवस्थाबाट माथि उठेर विश्वभर मिसिनरीको रुपमा जान सक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दयाहाङ राइकाे चलचित्र
अफताफ आलमलाई सफाई दिने न्यायधीशलाई युवाहरुले मोसो दले
अफताफ आलमलाई सफाई दिने न्यायधीशलाई युवाहरुले मोसो दले
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
विश्वमै प्रदूषित शहरको शिखरमा काठमाडौं, सतर्कता अपनाउन विज्ञको सुझाव
विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?
पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
एयर इण्डियाको विमान दुर्घटनामा १ सय ४१ को मृत्यु , १ जना बाच्न सफल
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
single post sidebar 2
single post sidebar 1 banner