जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
हामीकहाँ आँपसँग जोडिएको अनेकन् लोकमान्यता छन् । आँप कोसेली पुर्याउने चलन छ । सरुवा बढुवा, नोकरी, चाकरीका लागि ‘आँपको टोकरी’ लगिने वा पठाइने परिपाटी पनि विद्यमान छ । ‘आँप पाकेकै बेला पारेर कोही मरिदेओस्, अनि मलामी जान पाइयोस्’ भन्ने एकसाथ मिठासपूर्ण र विसंगतिपूर्ण अभिव्यक्ति चाहिं सित्तिमिति भेटिंदैन । यो भेगीय बोलीले आँपको रसमा दूध र […]
भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो)
काठमाडौं । पछिल्लो समय ‘भेगन’ अर्थात् माछा, मासु, दूध, दही, घिउ, बटर, चीज कुनै पनि जीव-जनावरको शरीरबाट निस्केका खानेकुरा नखाने मानिसको संख्या पनि बढिरहेको छ । यस्तो स्थितिमा भेगन रेस्टुरेन्टको खोजी निकै हुने गरेको छ । तर उनीहरूलाई नै लक्षित गरेर सहरमा धेरै कम रेस्टुरेन्ट सञ्चालनमा छन् । भेगनहरुलाई नै लक्षित गरेर ललितपुरको झम्सिखेलमा खुलेको […]
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भारतीय कप्तान सुनिलको घोषणा
३ जेठ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘म त्यो दिन कहिल्यै भुल्ने […]
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित
६ जेठ, काठमाडौं । नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ । पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला जितेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग ६७ रनको फराकिलो हार बेहोरेको छ । २०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमात्रै बनायो । नेपालका […]
लेभरकुजनले बनायो अपराजित बुन्डेसलिगा जित्ने कीर्तिमान
६ जेठ, काठमाडौं । बायर लेभरकुजनले अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको छ । यसअघि नै उपाधि पक्का गरिसकेको लेभरकुजनले शनिबार भएको अन्तिम लिग खेलमा अग्सवर्षलाई २-१ ले पराजित गर्दै अपराजित रहेको हो । लेभरकुजनको जितमा भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचले गोल गरे । खेलको १२औँ मिनेटमै बोनिफेसले गोल गर्दै घरेलु टोलीलाई अग्रता […]
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
मुलुकको अर्थतन्त्र शिथिल भएको अवस्थामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा हुँदैछ । व्यापार–व्यवसाय खस्किँदो अवस्थामा रहेको, बजारमा माग न्यून भएको, रोजगारी उच्च भएको, र मनोबल कम भएको अवस्थामा निर्माण गरिने बजेटले विस्तारित वित्तीय नीतिका माध्यमले उद्योगी, व्यापारी, व्यवसायी तथा उपभोक्ताको मनोबल बढाउनुपर्छ भन्ने सामान्य अन्तर्राष्ट्रिय मान्यता छ । त्यस किसिमको नीतिअन्तर्गत सरकारी खर्च […]