तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड

१३ चैत,काठमाडौं । बुधबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजार ल्याइएको पालुंगो सागमा ८३.६२५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा पालुंगो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको […]