शुक्र, बैशाख २६, २०८२
Search
शुक्र, बैशाख २६, २०८२

बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र

११ वैशाख, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । घुइँचोको कारण सो स्थान भएर चल्ने सवारी साधन डाइभर्सन गरिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बालाजु बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्छ । स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो […]

यो हो संसारकै वृद्ध गुरिल्ला

विश्वको हालसम्मको सबैभन्दा पाको जीवित गुरिल्लाले हालै आफ्नो ६७औं बर्थडे मनाएको छ । जर्मनीको बर्लिन चिडियाखानामा सन् १९५९ को मे महिनामा ल्याइएको उक्त पोथी गुरिल्लाको नाम फातोउ हो ।

पत्नीसँग घरभाडा असुल्ने करोडपति लोग्ने

एक महिलाले सोसल मिडिया प्लाटफर्म रेडिटमा अनौठो खुलासा गरेकी छिन् । ओरिगामी टोर्बी नामक रेडिट अकाउन्टमार्फत् उनले आफ्ना करोडपति लोग्नेको अनौठो हर्कत सार्वजनिक गरेकी छिन् । ती महिलाका अनुसार उनका ५० वर्षीय पतिसँग करोडौंको सम्पत्ति छ र अहिले उनले अवकाश लिएर मज्जाले जीवन बिताइरहेका छन् । तर, उनले आफ्नी पत्नीसँग घरभाडा असुल्ने गरेका छन् ।

पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु

१४ वर्षका एक किशोर सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण उसको मृत्यु भयो । आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान जानसक्छ ? चिप्स खाएर मरेको सो किशोरको पोष्टमार्टमले उक्त किशोर जन्मजात हृदयरोगबाट ग्रसित रहेको र अत्यधिक खुर्सानी मिसाएको चिप्स खाँदा […]

विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?

विश्वमा घरपालुवा जनावरहरुको महत्व झनै बढिरहेको छ । एउटा कुकुरले ओस्कार अवार्ड समारोह तथा कान्स फिल्म फेस्टिवलमा रेड कार्पेटमा पोज दिइरहेको देखेपछि अब एउटा बिरालोले साहित्यमा विद्यावारिधिको गरेको खबर सुन्नुपरेको छ । म्याक्स नामक उक्त कुकुरलाई अमेरिकाको भर्मोन्ट स्टेट विश्वविद्यालयस्थित क्यासल्टन क्याम्पसले पिएचडीको उपाधि प्रदान गरेको हो ।

इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त

६ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् ।

केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठबारे पुस्तक सार्वजनिक

२८ वैशाख, काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारे लेखिएको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।