शनि, बैशाख २७, २०८२
Search
शनि, बैशाख २७, २०८२

सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै

२६ वैशाख, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यकार भूपिन खड्का, सरस्वती प्रतीक्षा सहित ७ जना जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरूलाई सम्मान अर्पण गर्न लागेको हो । यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका स्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका स्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत […]

अनौठो जीवगाथा

एक सय पैंतीसभन्दा बढी सन्दर्भ सामग्रीहरूको सूची दिएर पुस्तकलाई तथ्य र सत्यको नजिक लैजान लेखकले मिहिनेत गरेका छन्। चराविज्ञ र विकासवादी जीव वैज्ञानिकहरूको अध्ययनको निष्कर्षलाई उद्धृत गरिएकाले पुस्तक विश्वसनीय बनेको छ। अन्धविश्वासले गाँजेको नेपाली समाजमा यस्ता विज्ञानसम्मत पुस्तकहरूको झनै खाँचो छ।

मलाई ‘लछमनियाको गौना’को लेखक बनाइदिएर ब्रान्डेड गरिदिए

(नेपाली साहित्यमा कथाकारको रूपमा प्रतिष्ठित व्यक्तित्व हुन्, सनत रेग्मी। २००४ साल असोज ६ गते पश्चिम नेपालको गगनगञ्जमा जन्मिएका रेग्मीले आजीवन नेपालगञ्जलाई नै कर्मभूमि बनाए, छोटो अवधिका लागि काठमाडौंमा अस्थायी बसोबास गरे पनि। त्यो बसोबास गर्न उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई पल्ट प्राज्ञ परिषद्मा नियुक्तिले जरूरी बनाएको थियो। २०१७ सालमा कथा प्रकाशनबाट लेखन यात्रा थालेका उनले कथालाई नै मूल […]

आकाश ओढेको डोल्पो

म न साहित्यकार न समीक्षक, मात्र एक जिज्ञासु पाठक । त्यसैले कहिलेकाहीं कुनै पुस्तक पढेपछि मनमा उब्जिएका कुरा लेख्न मन लाग्छ । लेखक भवानी खतिवडाको यात्रा वृत्तान्त ‘आकाश ओढेको डोल्पो’ पढेपछि पाठकीय अनुभूति लिपिबद्ध गर्ने जमर्को गरेको छु । शायद तीन कारणले मैले यो पुस्तक पढें । पहिलो, अहिलेसम्म डोल्पा पुग्न नपाएकोले क्षतिपूर्तिको रूपमा पुस्तक […]

ताजा अपडेट

Follow Us

© २०२५ Dunami News

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।