पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान

रमादेवी सापकोटा । डुनामिस न्युज, नेपाली पत्रकारिता र नेपाली ख्रीष्टियनहरु वर्तमान समयसम्म फल्दै फुल्दै र परमेश्वरको राज्य विस्तारको यो चरणमा आइपुग्नको लागि पादरी गंगाप्रसाद प्रधानले उहाँको जीवनभर उल्लेखनीय भूमिका खेल्नु भएको छ । पादरी गंगाप्रसादसँग गर्वलाग्दो प्रशंसनीय इतिहास रहेकोले थोरै शब्दहरुले मात्र उहाँको बारेमा चर्चा गर्दा अपूर्ण हुन जान्छ । जसरी बप्त्तिस्मा दिने युहन्नाले बाटो […]
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता

रमादेवी सापकोटा । डुनामिस न्युज, स्याङजा पेल्काचौर घर भई हाल भक्तपुरको बालकोट बस्ने मनिता गुरुङलाई नौ बर्ष अघि सम्म धेरै मानिसहरुले ‘माँता’ उपनामले चिन्थे । दिनहु सबेरै उठेर नुहाइधुवाइ देवीदेवताहरुको पूजाआजा गर्ने,तान्त्रिक पाठहरु पढ्ने, काम्ने, ढ्याङ्रो ठोक्ने, मानिसहरुलाई झारफुक गरिदिने जस्ता कार्य उहाँको दिनचर्या थियो । बिडम्बना स्वरुप, तान्त्रिक शक्तिद्वारा अरुको उपचार गर्ने मनिता माथि […]
अपाङ्गता भएका महिलाको राजनीतिक अधिकार र अवस्था

अपाङ्गता भन्नाले कुनै व्यक्ति शारीरिक, मानसिक, बौद्धिक वा संवेगात्मक क्षमतामा दीर्घकालीन हानि भएको अवस्था बुझिन्छ, जसले उसलाई दैनिक जीवनका क्रियाकलाप वा समाजमा सहभागिता जनाउन कठिन बनाउँछ। अहिले अपाङ्गतालाई १० बर्गमा बर्गिकरण गरेर हेर्ने सकिन्छ । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार, देशको कुल जनसंख्याको २।२ प्रतिशत अपाङ्गता भएका व्यक्तिको रहेको छ भने जसमा महिलाहरूको प्रतिशत २।० […]
कपाल पातलो भयो ? ‘हेयर एक्सटेन्सन’ प्रयोग गर्न सकिन्छ

आजभोलि कपाल झर्ने, पातलिने, टुक्रिनेजस्ता समस्या धेरैलाई देखिन्छ । त्यसको मुख्य कारण वंशाणुगत समस्या, बुढ्यौली, हार्मोनको असन्तुलन हुन् । कपालमा प्रयोग गर्ने स्याम्पू, कन्डिसनर, हेयर कलर, ब्लीचजस्ता केमिकलयुक्त सामग्री र हेयर स्टाइलिङका लागि प्रयोग गरिने सामग्री स्ट्रेटनर, कर्लर, ब्लोड्रायर आदिले पनि यो समस्या निम्त्याउने गर्छ । कोरोना संक्रमण र डेंगुका कारण पनि मानिसहरुमा कपालसम्बन्धी समस्या […]