सरस्वती प्रतीक्षा, भूपिन खड्का सहित ७ जना स्रष्टा सम्मानित हुँदै
समाचार सारांश
- २६ वैशाख, पोखरा ।
- गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यकार भूपिन खड्का, सरस्वती प्रतीक्षा सहित ७ जना जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
२६ वैशाख, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यकार भूपिन खड्का, सरस्वती प्रतीक्षा सहित ७ जना जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरूलाई सम्मान अर्पण गर्न लागेको हो ।
यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका स्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका स्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका स्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
प्रार्थना विकल्प होइन बरु लगानि गर्नु हो
पत्रकारिता र इसाई समाजमा अमुल्य वरदान हुन पादरी प्रधान
बन्दैछ मेलम्ची
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य बन्दै
तरकारीसँगै विष, उपभोक्ता स्वास्थ्यमा खेलबाड
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
पिरो चिप्स खाने प्रतियोगिता, एक किशोरको मृत्यु
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
No Image
आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
प्रधानमन्त्री सुशीला कार्की घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन्।
No Image
जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो
शिक्षामा महिलाको सहभागिताका चुनौती
बन्दैछ मेलम्ची
नँया बर्षसँगै नँया अभिषेक
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
पन्ध्रौँ चितवन महोत्सव सम्पन्न


