आगामी बजेटले समेट्नुपर्ने कर सुधारका क्षेत्रहरू
- मुलुकको अर्थतन्त्र शिथिल भएको अवस्थामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा हुँदैछ ।
- व्यापार–व्यवसाय खस्किँदो अवस्थामा रहेको, बजारमा माग न्यून भएको, रोजगारी उच्च भएको, र मनोबल कम भएको अवस्थामा निर्माण गरिने बजेटले विस्तारित वित्तीय नीतिका माध्यमले उद्योगी, व्यापारी, व्यवसायी तथा उपभोक्ताको मनोबल बढाउनुपर्छ भन्ने सामान्य अन्तर्राष्ट्रिय मान्यता छ ।
मुलुकको अर्थतन्त्र शिथिल भएको अवस्थामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा हुँदैछ । व्यापार–व्यवसाय खस्किँदो अवस्थामा रहेको, बजारमा माग न्यून भएको, रोजगारी उच्च भएको, र मनोबल कम भएको अवस्थामा निर्माण गरिने बजेटले विस्तारित वित्तीय नीतिका माध्यमले उद्योगी, व्यापारी, व्यवसायी तथा उपभोक्ताको मनोबल बढाउनुपर्छ भन्ने सामान्य अन्तर्राष्ट्रिय मान्यता छ । त्यस किसिमको नीतिअन्तर्गत सरकारी खर्च बढाउने, करमा कटौती गर्ने वा यी दुवैको सम्मिश्रण अपनाउने गरिन्छ ।
विस्तारित वित्तीय नीतिका माध्यमले खासगरी विकास र निर्माण कार्यमा सरकारी खर्च वृद्धि गरिए त्यसबाट सिकर्मी, डकर्मी, ओभरसियर, इन्जिनियर, नर्स, डाक्टर, शिक्षक लगायत विभिन्न किसिमका रोजगारी वृद्धि हुन्छ र रोजगारी पाउनेको आय वृद्धि भई बजारमा विभिन्न वस्तु तथा सेवाको माग बढ्छ, जसले आर्थिक गतिविधि बढाउँछ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
आम आक्रोशलाई सदुपयोग गर्ने रविको चेष्टा
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर सुक्रम
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
बैतडीमा जीप दुर्घटना- दुई जनाको मृत्यु, चार घाइते
युग पुरुष स्व. रोबर्ट कार्थकको जीवन गवाही



