single page top banner

हैदारावादमा ‘लिभ इन रिलेसनसिपमा’ बसिरहेकी नेपाली महिलाको हत्या

Dunami_nadmin Dunami_nadmin
आइतबार, आश्विन 8, 2082
Social buttons loaded
समाचार सारांश
  • डुनामिस न्युज,काठमाडौं ।
  • ‘लिभ इन रिलेसनसिप’मा बसेकी महिलाको हत्या गरेको आरोपमा बागलुङ भर भई भारतको तेलंगाना राज्य स्थित हैदराबादमा बस्दै आएका विजय तोप्पा पक्राउमा परेका छन् ।

डुनामिस न्युज,काठमाडौं । ‘लिभ इन रिलेसनसिप’मा बसेकी महिलाको हत्या गरेको आरोपमा बागलुङ भर भई भारतको तेलंगाना राज्य स्थित हैदराबादमा बस्दै आएका विजय तोप्पा पक्राउमा परेका छन् ।

आफूसँगै बस्ने ३३ बर्षीय तारा बोहरालाई हत्या गरेर शव झोलामा राखी फ्याँकेको आरोपमा ३० बर्षीय तोप्पालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

इन्डिया टुडे अखबारमा प्रकाशित समाचार अनुसार जुन ४ मा हैदराबाद नजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा झोलामा राखिएको ताराको शव फेला परेपछि घटना सार्वजनिक भएको थियो ।

स्थानीय रेस्टुरेन्टमा सेफको काम गर्ने तोप्पालाई घटनालगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

बागलुङ नै भर भएकी तारा र बिजय लिभ इन रिलेसनसिपमा बस्दै आएका थिए ।

विजय र तारा फेसबुकमार्फत सम्बन्धमा जोडिएका प्रहरी अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

विवाहित र दुई सन्तानकी आमा बनिसकेकी तारा अप्रिल १५ मा हैदराबाद पुगेर बोरम्पेटमा विजयसँग भाडामा बसेकी थिइन् ।
प्रहरीका अनुसार, मे २३ मा ताराको गर्भावस्थाका विषयमा उनीहरू दुईजनाबीच झगडा भएको थियो ।

त्यही क्रममा विजयले नाइलन ब्यागको धागोले ताराको घाँटी कसेर हत्या गरेर शव झोलामा राखेर फालेको प्रहरीले जनाएको छ ।

आरोपितलाई पक्राउ गर्न पाँच विशेष टोली गठन गरिएको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा प्रहरीले विजय मेड्चल जिल्लाबाटगिरफ्तार गरेको थियो । प्रहरी बयानमा उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
अन्तराष्ट्रिय साम्प्रदायीक एकताका साथ सम्पन्न ‘गो कन्फ्रेन्स’ (हेर्नुहोस फोटो फिचर सहित )
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
दशौं हजारको सहभागितामा उपत्यकाव्यापी पुनरुत्थान महोत्सव भक्तपुरमा भव्यताका साथ सम्पन्न
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
एमाले रत्ननगर वडा नं ६ को अध्यक्षमा सापकोटा चयन
अफताफ आलमलाई सफाई दिने न्यायधीशलाई युवाहरुले मोसो दले
अफताफ आलमलाई सफाई दिने न्यायधीशलाई युवाहरुले मोसो दले
मैले बाँचेका कथाहरु मैले राम्रोसँग भन्न सक्ने रहेछु
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम   
प्रभु आफैले द हिलिङ चर्चको नामाकरण र स्थापना गर्नु भयो, मैले होइन : पास्टर  सुक्रम  
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
गुरुले दिएको मन्त्र र सामग्री गुरुलार्ई नै फिर्ता
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
प्रथम महिला प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा
इरानका राष्ट्रपति रैसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त
single post sidebar 2
single post sidebar 1 banner